मलाई केहि समय देउ, तिमी जस्तै ‘स्वार्थि’ बन्नु छ । – राजा
तिमी बिना जिवन काट्न सक्छु तर जिन्दगी जिउन सक्दिन्। यि सब म मान्दिन् ।
यो धर्तीमा रहेर आकाश छुने रहर छ मेरो तर कसैलाई गिराएर माथी चड्ने शोख छैन् ।
सुन त जुन गल्लीको कुकुर बनेर भुक्दैछस् नि, हो त्यही सहरको राजा हु म ।
संघर्षमा कट्छ भने ठिक छ कटोस् जिन्दगी, तर पाईला पाईलामा सम्झौता मेरो बहसमा छैन ।
जब तालमा पानी भरिन्छ माछाले कमिला लाई खान्छ । जब तालको पानी सुक्छ नि कमिलाले माछालाई खान्छ । पालो सबको आउछ ।
थाकेर बसेको हु हारेर होईन । बाजि हातबाट उम्केको हो जिन्दगी बाट होईन ।
राम्रो छु राम्रो नै हुन देउ । नराम्रो भए भने मलाई समाल्ने तिम्रो औकात छैन ।
भलाइको जमना छैन कसैलाई इज्जत दियौ भने उ पनि तिमीलाई कम्जोर ठान्न थाल्छ ।
कसैले तिम्रो हैसिएत सोध्लान, आबेसमा प्रतिप्रश्न नगर्नु किनकी सोध्नेको हैसियत तिम्रो भन्दा तल पर्न सक्छ ।
सिंहको खुट्टामा काडा रोपियो भन्दैमा, यसको मत्लब यो हैन कि अब कुकुरले राज गर्नेछ ।
सानो कुरामा चिच्याउनु, मेरो कुनै बानी छैन, गहिरो जराले बनेको वर हुँ, भित्तामा उम्रीएको म पिपल होइन । – गाब्सी
बदमास होईन बाजिगर भन्छन मलाई किनकी झुक्नु मेरो रगतमा छैन ।
हिरा लाई हेर्नु छ त अध्यारोको प्रतिक्षा गर । घाममा त सिसाको टुक्रा पनि चम्किन्छ ।
कोही कोही त यति गरिब हुन्छन् की दिनको लागी केही पाउदैनन् अनि धोका दिन्छन् ।
समयले बताउदो रहेछ । उ के थियो र तिमी उस्लाई के सम्झिन्थ्यौ ।
धेरै फुर्ती नगर जुन ठाउ तिमी स्टुडेन्ट भिसामा गाको छौ त्यही ठाउँमा म बिज्नेस भिसामा आउने छु ।
धेरै भीड थियो उनको मुटुमा, आफै निस्के नत्र एकदिन उहाँले नै फ्याकदिनथीई ।
मुटु बाट निकाल्न सक्छौ भने मान्छु, छोडेर जान त जस्ले नी सक्छ ।
सिस्नोको पातमा आई लभ यू लेखेर तिम्रो छातिमा टासिदिन मन छ अनि थाहा पाउने छौ मायाले कति पोल्छ भनेर ।
तिमीले जस्लाई माया गरेर चन्द्रमा सम्म पुर्याउँछौ, उसैले एकदिन तिमीलाई नमज्जाले तारा देखाउनेछ । – नरोत्तम अ. राज
आउ आज म तिमीलाई कालो टीका लगाई दिन्छु । म बाट टाढा जदै छै, दुनियाँको नजर लाग्ला फेरि ।
बोलीमा मिठास मात्र भएर के गर्नु , जब मनमै कालोपन भएपछि ।
झुटाहरूलाई सच्चा कारणले छाड, सच्चाहरूलाई जुटो कारणले होइन ।
खुलेयाम दुस्मनी गर तर देखाओटि दोस्ती नगर ।
दुस्मन यति सजिलै कहाँ मिल्छ र धेरै जनाको भलाई गर्नु पर्छ ।
कसम तिमी घाटि हेरेर निल्ने गर ।
खुबै हौसला बढाको थियो हावाले धुलोको तर दुई थोपा पानीले औकात बताईदियो ।
मलाई हराएर मेरो ज्यान लेउ म केही भन्दिन् तर धोका दिनेवालालाई मेरो मौका दिने चलन छैन् ।
जन्तु संग हैन, जन्तु स्वभाबका मान्छे संग संगत कम गर्नु छ । – राजा
अनुहार हेरेर बिश्वास गर्न सकिन्न, फेरि हामी संग यसकाे बिकल्प पनि छैन । – राजा