UnknownAloneSad⠀⠀⠀⠀⠀⠀म सुकेको पात जस्तै छरप्रष्ट थिए, कसैले मायाले समेटेर आगो लगाईदियो ।म सुकेको पात जस्तै छरप्रष्ट थिए, कसैले मायाले समेटेर आगो लगाईदियो ।
UnknownAttitude⠀⠀⠀⠀⠀⠀माया त मेरो नि चौबीस क्यारेट कै थियो, सायद उनको लगाउने अलि औकात थिएन होला ।माया त मेरो नि चौबीस क्यारेट कै थियो, सायद उनको लगाउने अलि औकात थिएन होला ।
GabshiAmazingGodMenTruth⠀⠀⠀⠀⠀⠀मन्दिर पसेर मान्छे झुट बोल्न सक्छ तर भट्टिमा पसेर सक्दैन । – गाब्सीमन्दिर पसेर मान्छे झुट बोल्न सक्छ तर भट्टिमा पसेर सक्दैन । – गाब्सी
Santosh PoudelAloneSad⠀⠀⠀⠀⠀⠀म हास्न सिक्दै थिए, कोही आयो र प्रेम पुर्वक रूवाएर गयो । – सन्तोष पौडेलम हास्न सिक्दै थिए, कोही आयो र प्रेम पुर्वक रूवाएर गयो । – सन्तोष पौडेल